• २०७७ कार्तिक १३ गते बिहिवार

नेपालमा कोरोना संक्रमित २३०० पुगे

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २३०० पुगेको छ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको बताए। 

प्रतिक्रिया दिनुहोस