भारतमा कोरोना संक्रमित संख्याको दैनिक दरमा नयाँ रेकर्ड कायम भएको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ९ नयाँ संक्रमित फेला परेपछि उसको दैनिक कोरोना संक्रमित दरमा नयाँ रेकर्ड कायम भएको हो।
भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ।