• २०७७ कार्तिक ९ गते आइतवार

कोरोना संक्रमणबाट पाकिस्तानमा मन्त्रीको मृत्यु

पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस