• २०७७ कार्तिक ११ गते मङ्गलवार

प्रवासी नेपालीहरूको बुलन्द आवाजलाई समेटोस्

भारतमा बसोबास गर्ने नेपालीहरुको सुख, दुःखको सहयात्री संचारमाध्यम तथा प्रवासीहरूको बुलन्द आवाजलाई समेट्ने सर्वाधिक लोकप्रिय नेपाली दैनिक पत्रिकाले अनलाइनमा नेपाल न्यूज दैनिक डटकम प्र्रकाशित गरेकोमा बधाई – बधाई।

नेपाल न्यूज दैनिकको सम्पादक समूह लगायत सम्पूर्ण परिवारलाई हिन्दू टाईगर ग्रुप महाराष्ट्रको तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामनाका साथै अझै प्रगतिको कामना गर्दछु।

देशका खबरलाई विदेश अनि विदेशका खबरलाई देशसम्म पु¥याउने माध्यम, हिजो भारतको महाराष्ट्रमा मात्रै सिमित पहुँच रहेको पत्रिका, अब विश्वमा रहेका हरेक नेपालीको माझमा पुग्दै हरेक नेपालीको प्रखर र प्रिय पत्रिका बनोस्, सफलताको शुभकामना। जय – चन्द्र सुर्य

प्रतिक्रिया दिनुहोस