• २०७७ कार्तिक ९ गते आइतवार

प्रवासी नेपालीको आवाज बनेर ढुक्ढुकीमा बसिरहनु

नेपाल न्यूज दैनिकको डेढ दशकदेखि पाठक र सुभ–चिन्तक छु।

यो पत्रिकाले प्रवासी नेपालीहरु माझ खेल्दै आएको भुमिका सराहनीय छ। नेपालका ताजा र सत्य समाचार पढ्ने अवसर पत्रिकाले अहिलेसम्म नै दिइरहेको छ। पत्रिकाको निरन्तरताको समेत कामना गर्दछु। भारतमा रहेका प्रवासीहरुको आवाज बनेर देश तथा दुनियाँमा समाचार संम्प्रेषण गर्ने नयाँ माध्यम अनलाइन रोजेकोमा धेरै–धेरै बधाई तथा शुभकामना।

नेपाल न्यूज दैनिकका सम्पादकीय समूह तथा अन्य कर्मचारीहरुलाई सफलाको लागि हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु। लम्की रहनु – चम्की रहनु – सधै प्रवासी नेपालीहरुको आवाज बनेर ढुक्ढुकीमा बसिरहनु – पुनः शुभकामना।

प्रतिक्रिया दिनुहोस